बिबादित समिति छानबिन गर्नुको साटो गाउँपालिका अध्यक्षले नै वडा कार्यालय भवन शिलान्यास गरे

बैशाख ३ गौरीगञ्ज । अबैधानिक रुपमा गठन गरिएको उपभोक्ता समिति द्वार सँझौता गरिएको वडा नँ ३ को वडा कार्यालय भवनको शुक्रबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले शिलान्यास गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले राजपत्रमा जारी गरेको उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी नियमावली मा एक ब्यक्ति एक भन्दा बढि उपभोक्ता समिति मा बस्न नपाईने नियम छ … Continue reading बिबादित समिति छानबिन गर्नुको साटो गाउँपालिका अध्यक्षले नै वडा कार्यालय भवन शिलान्यास गरे