नतिजा सार्वजनिक नगरे एमालेले आन्दोलन गर्ने

पुस २८, गौरीगञ्ज । गौरीगञज गाउँपालिका को कर्मचारी नियुक्ति विवाद मा राजनैतिक रँग चढ्न थालेको छ । शनिबार र आइतबार गाउँपालिका ले लिएको गणक, सुपरीवेक्षक र कासको लिखित तथा प्रयोगात्मक परिक्षा बिबादमा तानिए लगतै बिभिन्न राजनैतिक दलहरुले चासो लिन थालेको छ । गत सोमबार नेपाली काँग्रेसले त्यस बारे चासो लिए लगत्तै आज नेकपा एमाले को … Continue reading नतिजा सार्वजनिक नगरे एमालेले आन्दोलन गर्ने