गौरीगञ्ज ३ को वडा कार्यालय भवन निर्माण को सँझौता नै शँकास्पद

बैशाख ७ गौरीगञ्ज । वडा नँ ३ को वडा कार्यालय भवन निर्माणका लागि उपभोक्ता समिति ले गाउँपालिका सँग गरेको सँझौताको सँझौता पत्र नै शँकास्पद देखिएको छ । सो समिति ले भवन निर्माण का लागि गरेको सँझौता पत्रमा समिति गठनको मिति नै शँकास्पद देखिएको हो । वडा नँ ३ को कार्यालय मा रहेको समिति गठन माईन्युट … Continue reading गौरीगञ्ज ३ को वडा कार्यालय भवन निर्माण को सँझौता नै शँकास्पद