गौरीगञ्जमा १ सय ८७ जनाको उम्मेदवारी : क-कस्ले दिए उम्मेदवारी ? हेर्नुहोस् सुची

बैशाख १२ गौरीगञ्ज । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन का लागि गौरीगञ्जमा १ सय ८७ जनाको उम्मेदवारी दर्ता भएको छ । बैशाख ११ र १२ गते गरि दुई दिन सम्म भएको मनोनयन दर्ता मा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । … Continue reading गौरीगञ्जमा १ सय ८७ जनाको उम्मेदवारी : क-कस्ले दिए उम्मेदवारी ? हेर्नुहोस् सुची