काँग्रेसको १४ औ महाधिवेशन : गौरीगञ्ज ३ को नतिजा पनि सार्वजनिक

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्ज वडा नँ ३ को नतिजा सार्वजनिक भएको छ । क्षेत्रिय प्रतिनिधि खुल्ला तर्फ घनश्याम रिजालले १५८, निरज अग्रवाल ले १५६, मखना महतोले १२१, शोभाकान्त दासले ११२, राजेन्द्र कार्की ले १११ र दिपेन्द्र थापा ले ११० मत ल्याएर विजयी भएका छन् । उनिहरुका प्रतिद्वन्दी बरुण यादव ले ८९, केदार … Continue reading काँग्रेसको १४ औ महाधिवेशन : गौरीगञ्ज ३ को नतिजा पनि सार्वजनिक