काँग्रेसको गौरीगञ्ज अधिबेसनमा दुइ जना वहालवाला प्रधानाध्यापकहरु निर्वाचित

असोज ११, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्ह गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको गाउँपालिका सचिव पदका लागि शिक्षा ऐन विपरित दुइ जना वहालवाला प्रधानाध्यापक हरु निर्वाचित भएका छन् । गौरीगञ्ज आधारभुत प्राविका प्रधानाध्यापक हरिलाल यादव र आधारभुत जनकल्याण प्राविका प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया ले पार्टीको सचिव पदका लागि उम्मेदवारी दर्ता गराइ निर्वाचित भएका … Continue reading काँग्रेसको गौरीगञ्ज अधिबेसनमा दुइ जना वहालवाला प्रधानाध्यापकहरु निर्वाचित