• कार्तिक १७, २०७९
  • Madan Rajbanshi
  • 0
सुचना

कार्तिक १७, झापा। झापा गाउँपालिका ले हरिबोधनी एकादशी को उपलक्ष्यमा आफ्नो पालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका ले एक सुचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालयको निर्णयानुसार मिति २०७१।०७।१८ गते शुक्रबारका दिन नेपालीहरुको महान चाड हरिबोधनी एकादशी परेको हुँदा गाउँ कार्यपालिकाको कार्यालय, सबै विषयगत शाखाहरु, वडा कार्यालय, स्वास्थ्य चौकीहरु, आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै सार्वाजनिक विद्यालयहरुमा समेत स्थानीय विदा दिईएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ भनिएको छ ।