स्वबियुको रक्तदानमा १८ प्रिन्ट रगत सँकलन

पढ्न समय: 1 मिनेट

स्वबियुको रक्तदानमा १८ प्रिन्ट रगत सँकलन

जेठ २७ गौरिगञ्ज । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तदान कार्ययक्रममा १८ प्रिन्ट रगत सँकलन भएको कुरा सवबियु सभापती रोशन यादवले जनाएका छन् । रेडक्रस गौरीगञ्जको समन्वय र रक्त सञ्चार दमकको प्राबिधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका बिद्यार्थीहरु लगायतले रक्तदान गरेका थिए ।

स्वबियु सभापती यादवको अधयक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी रेडक्रस गौरीगञ्ज सभापती यादव रिजाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्