सेन्ट जोसेफ कलेज बिराटनगरले गौरीगञ्जमा शैक्षिक सेमिनार गर्ने

पढ्न समय: 1 मिनेट

असार ५, गौरीगञ्ज । मोरँगको बिराटनगर स्थित सेन्ट जोसेफ कलेज ले गौरीगञ्जमा शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ ‌ । कलेजले यहि असार ११ गते शनिबार गौरीगञ्ज वडा नँ ६ खजुरगाछी स्थित शिवालय मन्दिर को सभाहलमा शैक्षिक सेमिनार आयोजना गरिने कुरा कलेजका एचओडी मनोज राजवंशी ले जनाएका छन् ।

- Advertisement -
Ad image

सेमिनार शनिबार दिउँसो २ बजेदेखि शुरु हुने र सो सेमिनारमा यो बर्ष एसईई परीक्षा दिएर रिजल्ट को पर्खाइमा रहेका विद्यार्थी हरुलाफ सहभागि हुन कलेज ले अनुरोध समेत गरेको छ । सो कलेजमा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर र होटल म्यानेजमेन्ट लगायतका बिषयहरुको अध्यापन अध्यापन हुदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्