नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फस्ट रनरअप को उपाधी प्रवीण बेडुवाल ले जितेभने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।
रियालिटी शो नेपाल आइडल एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको ।
देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको घोषणा गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्