रबिन्द्र बराल
भदौ २१ आईतबारमोरङको सुनवर्सी–८ खरेबारी बाट आउने क्रममा लागुअाैषध सहित २ जना पक्राउ परेका छन ।
सिक्टि प्रहरी चाैकि बाट गस्तीमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा उनी हरुकाे साथ बाट ६ बोतल इस्कुब र १९० गोटी ल्याब्रोरेट नामक प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएकाेे प्रहरी जनाएको छ । को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच पक्राउ परेका दुबै जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्नेमा सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन र दुबै लाई लागुअाैषध अाेसार पाेसर अन्तर्गत मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।
प्रतिक्रिया लेख्नुहोस्