
असोज २० गौरीगञ्ज । मानबिय सेवामा समर्पित सँस्था रेडक्रस सोसाइटी गौरीगञ्ज उपशाखाको सभापतीमा यादव रिजाल पुन निर्बिरोध मोनित भएका छन् । त्यैगरि उपसभापतीमा कल्पना थापा र सचिबमा सन्तलाल ताजपुरिया पनि पुन मनोनित भएका छन् ।
उपसचिबमा राजेन्द्र ताजपुरिया र कोषाध्क्षमा पुष्पलता राजवँशी सर्वसम्मत भएका छन् भने उप कोषाध्यक्षमा अरुण प्रसाद राजवँशी र महिला सदस्यमा मोनिका राइ त्यसैगरि सदस्यहरुमा नन्दराज थापा भिम प्रसाद कोइराला राजेन्द्र राइ र टँक पोख्रेल सर्वसम्मत भएका छन् ।
असोज २२ गते निर्वाचनको मिती तोकिएपनि आज सर्वसम्मतीबाट पदाधिकारी छानिएपछी चुनाव नहुने भएको छ ।