रासबिस वडा नँ २ को वडा समितिको नेतृत्व दिलिप लाई

पढ्न समय: 1 मिनेट

असार २५, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ २ मा राजवंशी समाज बिकास समिति को वडा समिति गठन गरिएको छ ।
वडा समिति को अध्यक्षमा दिलिप राजवंशी चयन भएका छन् भने उपाध्यक्ष मा टेकनारायण राजवंशी चयन भएका छन्। महिला उपाध्यक्ष मा रेखा देवी राजवँशी, सचिव मा बिरबहादुर राजवंशी, सहसचिव मा ओमनारायण राजवंशी र कोषाध्यक्षमा साबित्री राजवंशी चयन भएका छन् ।

- Advertisement -
Ad image

त्यसैगरी सदस्यहरुमा उर्मिला राजवंशी, शुसिला राजवंशी श्याम बत्ती राजवंशी, सुमित्रा राजवंशी,सुबोध राजवंशी, जित प्रसाद राजवंशी भुवन राजवंशी उमेश राजवंशी र अजय राजवंशी छानिएका छन् । त्यसैगरी मनोनित सदस्य मा देवकुमार र रघुबिर राजवंशी चयन भएका छन् ।‌

भेलाले योगेन्द्र राजवंशी को सँयोजकमा सल्लाहकार समिति चयन गरेका छन् । समितिको सदस्य हरु मा महेन्द्र, फागुलाल, धर्म नारायण जमुना लाल, नेत्र बहादुर, फागुलाल, भिमप्रसाद, हेमकुमारी, ज्ञानु र अन्जनी राजवंशी चयन भएका छन् ।

गाउँपालिका अधिवेशन प्रतिनिधि मा किनालाल राजवँशी, अघनु राजवंशी, बैजनाथ राजवंशी शुसिला राजवंशी र श्यामबत्ती राजवंशी चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्