राजवँशी भाषाको पत्रिका “कोचिला समाद” को बिमोचन

पढ्न समय: 1 मिनेट

बैशाख १ गौरीगञ्ज । कोच राजवँशी भाषाको पत्रिका कोच समादको आज बिमोचन गरिएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले शिरुवा पर्वको अबसरमा राजवँशी समाज बकास समितिले आयोजना गरेको एक कार्यक्रमका बीच पत्रिकाको बिमोचन गरेका छन् ।

- Advertisement -
Ad image

पत्रिका प्रत्येक ३ महिनामा प्रकाशित हुने कुरा पत्रिकाका सम्पादक आत्माराम राजवँशीले जनाएका छन् । बिमोचिच नमुना अँकमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की र पत्रकार महासँघ झापाले पत्रिकाको सफलताको लागि शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्