रहेनन् गौरीगञ्ज खानेपानी उपभोक्ता समितिका अध्यक्ष भण्डारी

पढ्न समय: 1 मिनेट

माघ २२, गौरीगायज । गौरीगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उमानाथ भण्डारी को निधन भएको छ । आज बिहान ३ बजे उपचारका क्रममा नोवेल अस्पताल बिराटनगरमा उनको निधन भएको कुरा खानेपानी उपभोक्ताका का सचिव गँगा राजवंशी ले जनाएका छन् ।

- Advertisement -
Ad image

भण्डारी गत पुसको अन्तिम साता ईटहरीमा मोटरसाइकल दुर्घटनामा परी नोबेल अस्पताल बिराटनगरमा उपचाररत थिए । उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । भण्डारी गौरीगञज माध्यमिक विद्यालय का पुर्व शिक्षक समेत हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्