भदौ १५ साेमबार
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पाेटिङ क्लव ले ५० घर परिवार हरु लाई खाधन्य सामाग्री बितरण गरेको छ । काेराेना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भए पछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका मध्यम बर्गका सर्वसाधारण हरुले भने पछिल्लो ६ महिना देखि दैनिकी काम नभए पछि आफ्नाे परिवार पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई रंन्जित स्पाेटिङ क्लव र स्थानीय तथा विभिन्न स्थान मा बसाेवास गरिरहेका युवा हरु काे आर्थिक सहयोगमा क्लव द्वारा अति विपन्न परिवाले केही राहत बितरण गरेका छन । उक्त क्लव ले एक परिवार बराबर १५ केजि चामल,भुजा ,तेल ,नुन,चिनि ,बेसार , आलु लगायत का खाधन्य सामाग्री बितरण गरिएको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्य समाग्री हस्तान्तरण गरिएको क्लवा का अध्यक्ष गुरु प्रसाद अधिकारी ले बताए । साे क्लवले बिगत का दिन हरुमा हरेक सामाजिक कार्यमा एक रुपता का साथमा अगाडि बडदै गएता पछिल्लोपटक काेराेना भाईरस का कारण सबै तिर बन्द भए पछि काम काे कुनै अबसर नपार दुई छाट हातमुख जाेडन समस्या परेका परिवार का सदस्य हरुलाई केही मात्रामा राहत हाेेेस भनेर अहिलेसम्म ७५ घर परिवारलाई खाधन्य सहयोग गरिएकाेे क्लव का सदस्य माेसिम आलम ले बताए ।
रञ्जित स्पोर्टिङ क्लब द्वारा रँगेलीका अति बिपन्न ५० परिवारलाइ सहयोग
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्