रंगेलीमा पहिलो दिन एक जनाले मात्रै गराए उमेदवार दर्ता

पढ्न समय: 0 मिनेट

रंगेलीमा पहिलो दिन एक जनाले मात्रै गराए उमेदवार दर्ता
रबिन्द्र बराल ।
रंगेली नगरपालिका मा आज एक जना मात्रै स्वतन्त्र उमेदवार ले मनाेनयन दर्ता गराएका छन । रंगेली नगरपालिका ७ बाट स्वतन्त्रता बडा अध्यक्ष उमेदवार संन्जय कुमार राय रहेको निर्वाचन आयाेग काे कार्यलय रंगेली ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्