रबिन्द्र बराल
मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जना काे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पताल का डाक्टर राेहिन्द्र पाण्डेले बताए । भारत बाट अाएका ३ जना लाई रंगेली अस्पतालमा रहेको क्वारेनटाइनमा राखिएको र उनिहरु लाई बुधबार कीट मार्फत रहेका परीक्षण गरिएको छ ।
क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् भने बाँकि लाई समेत परिक्षण पछि नेगेटिभ आए पछि उनिहरुलाई समेत घर फर्काएकाे डाक्टर पाण्डेले बताए । शुक्रबार देखि नगरपालिकाले सबै बडा हरु मा केहि महिना अगाडि बिदेश तथा भारत बाट नेपाल अाएका बडा भित्र का ८७ जना हरुलाई परिक्षण गरिने डाक्टर पाण्डेले समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *