रँगेलीमा थप ९ जनामा कोरोना सँक्रमण‌

पढ्न समय: 1 मिनेट



रबिन्द्र बराल साउन २८ बुधबार रंगेली नगरपालिका भित्र काे मुख्य बजार क्षेत्रमा समुदाय मा काेराेना फैलिए पछि पछिल्लो पटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो । जस अनुसार सता दिन अगाडि रंगेली ८ का एक पुरुष काे मृत्यु पछि शुक्रबार ९१ जना काे स्वाब परिक्षण गरिएकोमा ९ जना पाेजेटिव फेला परेेका हुन । जस अनुसार वडा नम्बर ५ काे ४ जना वडा नम्बर ६ काे ४ जना र वडा नम्बर ७ काे १ जना रहेको छ । उनी हरु लाई जनता क्यापस काे आईसाेलेसनमा राखिने भएको छ । पछिल्लो पटक ३० जना मा पाेजेटिव भेटिए पछि उनिहरु काे कन्ट्याक्ट् मा आएका २ सय १७ जना काे स्वाब परिक्षण काे रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्