
रबिन्द्र बराल
कार्तिक २७ बिहीबार
माेरङ काे रंगेली नगरपालिका ८ स्थित बिधुत प्राधिकरण छेउमा रहेको प्रकाश कार्की काे घरमा आगलागी हुदाँँ ७ लाख बराबरको क्षेति भएको छ । बिहीबार साँझ मा गाई लाई खाेले पकाउने क्रममा अचानक आगलागी हुदाँ फुस काे छानाे भएको घर भित्र रहेका लत्ताकपडा , नगद, सुन , चाँदि तथा खाध्नय जलेर नष्ट भएको रंगेली प्रहरीले जनाएको छ । आगलागी सुरु भएको देखेपछि स्थानीय, प्रहरी , र दमकल ले आगाे नियन्त्रणमा लिएको थियोे ।