यादव सेवा समिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न

चैत १२ गौरीगञ्ज । नेपाल यादव सेवा समिति झापा शाखा को आयोजनामा गौरिगंज गाउँपालिका वाड नं ६ देविगंज मा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ !

रक्तदान कार्यक्रम मा २१ जना रक्तदाता ले रगत दान गरिएको जानकारी नेपाल यादव सेवा समिति झापा का उपाध्यक्ष हरिमोहन यादवले जानकारी दिएका छन् ।‌

नेपाल यादव सेवा समिति झापा को उपशाखाका लागि गोरिगंज गाउँपालिका को देविगंज मा चाडै नै नेपाल यादव सेवा समिति को जग्गा खरिद प्रक्रिया अगाडि बडाई ने पनि जानकारी दिएका छन् ।‌

कार्यक्रम मा स्थानिय को उपस्थिति रहेको थियो भने नेपाल यादव सेवा समिति झापा का सचिव भरत यादव ले कार्यक्रम समापन गरेका थिए ।‌

अघिल्लो लेखमाझापामा कार्यालय समय भित्र टिकटक चलाउन प्रतिबन्ध लगाउने तयारी
अर्को लेखमावडा नँ ३ को पाँच दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न