मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

पढ्न समय: 1 मिनेट

पुस २ सुरुङ्गा । कन्काई नगरपालिकाको सुरुङ्गामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकल ठक्कर बाट सोमबार साँझ कन्काई ४ बस्ने ६५ वर्षिय कर्ण रायको मृत्यु भएको हो ।

सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएपछि घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी सुरज कार्कीले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्