मेची क्याम्पसको स्ववियु सभापतिमा धमला निर्वाचित

पढ्न समय: 0 मिनेट

झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला (पवन) निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा अनेरास्ववियुकै बिदन राई ले जीत हासिल गरेका छन् । त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छिन् । सदस्य हरुमा नेविसंघ का किरण ओली, प्रविण खतिवडा, भिमार्जुन गिरी, प्रतिक रौनियार बिबेक ढकाल र अनेरास्ववियु का उद्देश्य भण्डारी र अनुषा भण्डारी निर्वाचित भएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्