मानव ओसारपसार मुद्दाका फरार प्रतिबादी गौरीगञ्जबाट पक्राउ:

पढ्न समय: 1 मिनेट

फागुन २०, झापा ।मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादी पक्राउ: परेकाछन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार साबिकको खजुरगाछी ५ हाल गौरीगञ्ज ६ का फरार प्रतिवादी रबिना राजवँशीलाइ पक्राउ गरेको हो ।

प्रतिवाद


सम्मानित झापा जिल्ला अदालत झापाको मिति २०७६/०३/३० गतेको फैसला अनुसार “मानव ओसारपसार/जबरजस्ती करणी मुद्दा ” शिर्षकमा ११ बर्ष कैद तथा रु १ लाख रुपैयाँ जरिवाना फैसला भई हाल सम्म फरार रहेका निम्न फरार उनलाफ पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी चन्द्रगढी कारागार पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।‌

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्