मत गणना स्थलमा सिसि क्यामेरा जडान

पढ्न समय: 1 मिनेट

बैशाख २५, गौरीगञ्ज । गौरीगञ्जमा स्थानीय तहको चुनाव को मत गणना गर्नका लागि मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । गौरीगञ्ज गाउँपालिका कार्यालय को सभाहलमा मत गणनाको लागि सिसि क्यामेरा जडान गरिएको हो ।‌

- Advertisement -
Ad image

गाउँपालिका कार्यालय मा मत पेटिका सुरक्षा का निमित्त दुई वटा क्यामरा र गणना स्थलमा ४ बटा सिसि क्यामेरा जडान गरिएको कुरा निर्वाचन अधिकृत भेषराज कोइराला ले जनाएका छन् । त्यसै गरि कार्यालय को अग्रभागमा समेत क्यामेरा जडान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्