मगमग चाउचाउको कारखानामा भिषण आगलागि

पढ्न समय: 1 मिनेट

माघ २९ काकडभिट्टा । झापाको एक मात्र चाउचाउ कारखानामा आगलागी भइरहेको छ । मेचीनगर नगरपालिका वडा नंं १४ दुवागढीस्थित मगमग चाउचाउ कारखानामा आगलागी भएको छ ।

बिहान ४.३० बजेदेखि आगलागी शुरु भएको अनुमान गरिएको छ । आफूहरु बिहानैदेखि आगलागी नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

- Advertisement -
Ad image

झापा ,मोरङ, इलाम र सुनसरीका दमकललाई आगो निभाउन बोलाइएको छ । काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्