मँसिर १ को मध्यरात देखि ३ दिनसम्म सीमा नाका बन्द रहने

पढ्न समय: 0 मिनेट

कार्तिक २८ गौरीगञ्ज । मँसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाइ लक्षित गरि भारत सँग जोडिएका सीमा नाकाहरु ३ दिन सम्म बन्द हुने भएको छ । जिल्ला प्रसाशन कार्यालय झापाले आज एक सुचना प्रकाशित गरि सीमानाकाहरु मँसिर १ गते मध्यरात देखि मँसिर ४ गते मध्यरात सम्म बन्द रहने जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्