भोलि गौरीगञ्जमा होली विशेष कार्यक्रम हुने

पढ्न समय: 0 मिनेट


फागुन २२, गौरीगञ्ज । होली पर्वको अवसरमा गौरीगञ्जमा भोलि होली बिषेश कार्यक्रम हुने भएको छ । गौरीगञ्ज सोसियल मिराकल फाउण्डेशन को आयोजनामा वडा नँ ६ स्थित खजुरगाछी बजारमा होली बिषेश कार्यक्रम हुने भएको हो ।

कार्यक्रम बिहान १० बजेदेखि हुने कुरा आयोजकले जनाएको छ । कार्यक्रम मा होली पर्वको शुभकामना आदानप्रदान सहित बिबिध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्