भिजिट भिसामा दुबइ उडेका गौरीगञ्जका ९ सहित ११ युवा अलपत्र

फागुन २, गौरीगञ्ज । गौरीगञ्जका एक ब्यक्तिले ११ जना युवा हरुलाई ललाई फकाई भिजिट भिसामा दबइ पठाएर अलपत्र परेका छन् ।‌ गौरीगञ्ज वडा नँ ३ का स्थानीय सञ्जय महतोले गौरीगञ्जका ९ सहित ११ जना युवालाई बिभिन्न प्रलोभनमा पारी अबैध रुपमा भिजिट भिसामा दबइ पठाएर अलपत्र परेका हुन् ।अलपत्र पर्नेमा गौरीगञ्ज ३ का स्थानीय पुरण महतो … Continue reading भिजिट भिसामा दुबइ उडेका गौरीगञ्जका ९ सहित ११ युवा अलपत्र