बैशाख १२ मा सँघिय सँसद अधिबेशन आह्वानको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बैशाख १२ मा सँघिय सँसद अधिबेशन आह्वानको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


बैशाख ३ काठमाण्डौ । हिजो बैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले बिद्यालय शिक्षा बिधेयक पारित गर्ने प्रयोजनका लागि वैशाख १२ गते बस्ने गरी सँघिय सँसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको कुरा एक मन्त्रीले जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

आफ्ना माग पूरा गराउन काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्