बिपन्न ६५ परिवारलाई ग्यास चुल्हो


असार ३०, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं १ को कार्यालय ले आफ्ना वडा भित्र का ६५ बिपन्न परिवारलाई सिलिन्डर सहित ग्यास चुल्हो वितरण गरेको छ । मँगलबार वडा कार्यालय मा एक औपचारिक कार्यक्रमको आयोजना गरी ग्यास चुल्हो वितरण गरिएको हो ।
वडा सदस्यहरु जानुका गौतम, राज भक्त सुनुवार टँक श्रेष्ठ र सुनिता पासवान लगायतको उपस्थिति मा चुल्हो वितरण गरिएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् ।

अघिल्लो लेखमारंगेली मा ब्लाङ्केटले छोपेर नवजात शिशुलाई जिउदै गाडियो : चार जना प्रहरी नियन्त्रणमा
अर्को लेखमाकृषकहरुका लागि झापा गाउँपालिकामा भित्रियो ड्रायर मेसिन