चैत २० गौरीगञ्ज । निर्माणाधीन हुलाकी राजमार्ग क्षेत्रमा परेका विद्युतीय सँरचनाहरु स्थानान्तर गर्ने बिद्युत आपूर्ति सेवा अबरुद्ध भएपछी शुक्रबार झापाको गौरीगञ्ज वडा नँ ५ र ६ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन का लागि फारम भर्ने काम प्रभावित भएको छ ।
नेपाल विद्युत प्राधिकरण गौरादह शाखाले बिहिबार नै सुचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म गौरीया पुल पश्चिम रतुवा नदी सम्मको क्षेत्रमा बिद्युत सेवा अबरुद्ध हुने जानकारी गराएका थिए । प्राधिकरण ले अग्रिम सुचना दिदा समेत वडा कार्यालय हरुले बैकल्पिक व्यवस्था नगर्दा शुक्रबार वडा नँ ५ र ६ मा फारम भर्ने र फोटो खिच्ने काम प्रभावित भएको हो । वडा नँ ५ को दुबै केन्द्रमा बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा शुक्रबार दिनभरी फारम भर्ने र फोटो खिच्ने कार्य स्थगित भएको छ ।फोटो खिच्न बिहान १० बजे वडा कार्यालय केन्द्र र जनता बालविकास प्राबि केन्द्र मा पुगेका सेवा ग्राही हरु सेवा नलिइ निराश भएर फर्किएका थिए ।
त्यसैगरी विद्युत को बैकल्पिक व्यवस्था नहुँदा वडा नँ ६ को खजुरगाछी माबि केन्द्रमा समेत शुक्रबार दिनभरी सेवा अबरुद्ध रहयो । सो माबि केन्द्रमा बिद्युतको बैकल्पिक व्यवस्था गर्न नसकेपछी सो केन्द्रका अपरेटर हरु पनि वडा कार्यालय केन्द्र माआएर सोहि केन्द बाट सेवा प्रदान गरेका थिए ।
वडा नँ ६ का वडा सचिव सुमन रेग्मी का अनुसार माबि केन्द्रमा बैकल्पिक व्यवस्था नहुँदा एक दिनका लागि दुबै केन्द्रको सेवा वडा कार्यालय बाटनै दिइ रहेको र आइतबार का लागि माबि केन्द्रमा बिद्युतको बैकल्पिक व्यवस्था गरिने कुरा जनाएका छन् । त्यसैगरी वडा नँ ५ का वडा सचिव आजाद अन्सारी ले पनि आइतबार सम्म बिद्युत सेवा सुचारु नभए बैकल्पिक व्यवस्था गरेर दुबै केन्द्रमा फारम भर्ने र फोटो खिच्ने कार्य शुरु गरिने बताएकाछन् ।
बिद्युत प्राधिकरण गौरादह शाखाले शुक्रबार पनि एक सुचना जारी गर्दै शनिबार गेउरिया पुल पश्चिम र आईतबार वडा नँ ३ मा नहरदेखि किस्नी खोला सम्म हुलाकी सडक आसपास बिद्युत सेवा अबरुद्ध हुने जानकारी दिएका छन् ।