प्रति लिटर रु ३ ले वढ्यो डिजेल पेट्रोल र मट्टितेलको मूल्य

पढ्न समय: 0 मिनेट
Generated by pixel @ 2022-04-17T14:50:44.351754

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

निगमले आज मध्य रातदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्