प्याट्रोलियम पदार्थको मूल्य बढ्यो

पढ्न समय: 0 मिनेट

जेठ २,, काठमाडौं । नेपाल आयल निगमले प्याट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आईतबार मध्यरात देखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्