पेट्रोल, डिजेल र मट्टितेलको मुल्य फेरी बढ्यो

पढ्न समय: 0 मिनेट

चैत २२ ।काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा दुइ दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो।
योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।

बिज्ञप्ती
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्