पेट्रोलमा प्रतिलिटर रु ३ र डिजेल मट्टितेलमा प्रतिलिटर १० / १० रुपैयाँ मुल्य घट्यो

चैत, २० काठमाडौं ।‌ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रति लिटर १०/१० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । ‘खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

अघिल्लो लेखमास्थायी शिक्षक पदस्थापनमा गौरीगञ्ज गाउँपालिकाको राजनिती : तिन दिन बित्दा समेत भएन पदस्थापन
अर्को लेखमासहारा नेपालको बार्षिकोत्सबमा गौरीगञ्जमा सरसफाइ तथा डस्टबिन बितरण