पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि हरु द्वारा कालो मोसो

पढ्न समय: 1 मिनेट

जेठ ३० बिराटनगर। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् ।

सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् ।

- Advertisement -
Ad image

पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रहँदा पनि भिसि कार्यालयसँग वार्ता भईरहेता पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरु बताउछन् ।

पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजको र माग सम्बोधन नगरिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए ।
आवर बिराटनगर डटनेट बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्