पुर्व प्रधानमन्त्री प्रचण्ड आज गौरीगञ्ज आउने

पढ्न समय: 0 मिनेट

पुष १५ गौरीगञज । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुष १५ गते गौरीगञ्ज आउने भएका छन् । नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिबेशन उद्घाटन गर्न प्रचण्ड आउन लागेका हुन् ।

गौरीगञ्ज वडा नँ ३ स्थित अतिथि सदनको खुला चौरमा हुने बृहत पार्टी प्रवेश कार्यक्रममा उनले सँबोधन गर्ने कार्यक्रम रहेको कुरा पार्टी नेता किना राजवंशीले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्