पानीमा डुबेर भुडेसिमलमा एक बृद्धको मृत्यु

पढ्न समय: 0 मिनेट


२ असोज गौरीगञ्ज । गौरादह ८ भुडेसिमल स्थित लाली गौरीया खोलामा डुबेर एक बृद्धको ज्यान गएको छ । स्थानिय करिब ७१ वर्षिय भक्त बहादुर राइको ज्यान गएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
पोष्टमार्टमका लागि मृतकको शव दमक पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्