‘बैशाख १, गौरीगञ्ज । दिया बिष्ट ज्ञानकुञ्ज एकेडेमी गौरीगञ्जकी छात्रा हुन् । हाल कक्षा १० मा अध्ययनरत उनि गौरादह ८ निवासी हुन् ।
अभिनय र नृत्यको शौखिन उनि बिद्यालय र स्थानीय स्तरमा हुने कार्यक्रम का स्टेजहरुमा आफ्नो अभिनय तथा नृत्य कला देखाउदै आएकी छिन् । पछिल्लो समय उनि सामाजिक सञ्जाल टिकटकमा महिला हिँसा सँबन्धी सचेतना मुलक सामग्री निर्माण मा सकृय छिन् ।
फोटोग्राफी मा समेत बिशेष रुचि राख्ने उनका तस्बिर हरु नयाँ बर्ष को अघिल्लो साँझ गौरीगञ्ज दर्पण डटकम ले आफ्नो क्यामेरामा कैद गरेकोछ । आगामी दिनमा रँगमञ्चको दुनियामा उनको सफलताको शुभकामना सहित प्रस्तुत छ उनका तस्बिर हरु –

बिज्ञापन
बिज्ञापन
बिज्ञापन