नेपाल प्रहरीमा खुल्यो जागिरको अवसर

पढ्न समय: 0 मिनेट

नेपाल प्रहरीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । कार्यालय सहयोगी पदमा पदपूर्ति गर्नु परेकाले साधारण लेखपढ गर्न सक्ने हरुका लागि आवेदन आह्वान गरिएको हो ।

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

- Advertisement -
Ad image
बिज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्