नेपाली काँग्रेस झापा ५ क मा राई र ख मा केसी निर्वाचित

पढ्न समय: 1 मिनेट

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को सभापतिमा जीवन कुमार राई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र खत्रीलाई ५३ मत अन्तरले पराजित गर्दै जित निकालेका हुन्।

- Advertisement -
Ad image

राईले २ सय ४ मत प्राप्त गरे भने खत्रीले एक सय ५१ मत प्राप्त गरे ।

त्यसैगरी झापा ५ खकाे सभापतिमा रवि केसी निर्वाचित भएका छन् । उनलेे चुडेन्द्र खड्कालाई पराजित गरि सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्