दुबइमा ११ जनालाई अलपत्र परेको समाचार लेखेपछि पत्रकार लाई हात काटिदिने धम्की
फागुन २ गौरीगञ्ज । गौरीगञ्जका ९ सहित ११ जना युवाहरु लाई भिजिट भिसामा दुबइ पठाएर अलपत्र परेको समाचार सोमबार गौरीगञ्ज दर्पण डटकम मा छापिए पछी उनिहरुलाई भिजिट भिसामा दुबइ पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकार लाई हात काटिदिने धम्की दिएका छन्। उक्त समाचार लेख्ने गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवँशीलाई दिउसो ४ बजेर २६ … Continue reading दुबइमा ११ जनालाई अलपत्र परेको समाचार लेखेपछि पत्रकार लाई हात काटिदिने धम्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed