डिभी लोटरी २०२५ को नतिजा आज सार्वजनिक हुदै

पढ्न समय: 0 मिनेट

बैशाख २२, काठमाडौं । अमेरिकाको डिभी लोटरी २०२५ (डाइभर्सिटी भिसा) को नतिजा आज सार्वजनिक हुने भएको छ।


नेपालस्थित अमेरिकी राजदूतावासले आज शनिबार बेलुकी नतिजा सार्वजनिक हुने कुरा सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

आज बेलुकी ९ बजेबाट dvprogram.state.gov/esc मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्