ट्याक्टर पल्टिदा एकको मृत्यु

पढ्न समय: 0 मिनेट

फागुन १७ मोरङ। मोरङ मा ट्र्याक्टरको ट्रालि पल्टिदा एकको मृत्यु भएको छ । रतुवामाई का स्थानिय ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्