• बैशाख १७, २०७८
  • Madan Rajbanshi
  • 0

झापा , बैशाख १७ । झापामा आइतबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

नोषेधाज्ञा
निषेधाज्ञा
निषेधाज्ञा

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिए ।