झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच झडप

पढ्न समय: 0 मिनेट

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको खबर पुर्वाञ्चल डेली डटकमले छापेकोछ।

झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो।

- Advertisement -
Ad image

नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

(पुर्वाञ्चल दैनिक बाट )

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्