झापाको कमलमा छोराले गरे आमाको हत्या

पढ्न समय: 0 मिनेट

झापा, भदौ २९: झापाको कमल गाउँपालिकामा छाेराले आमाकाेे हत्या गरेका छन् । कमल ७ बाह्रघरेमा२४ बषीय छाेरा दिनेश ऋषिदेवले आमा मिरा ऋषिदेबकाे हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकमा डिएसपी बिजय पण्डितले मादकपदार्थ सेवन गरि दिनेशले धारिलो हत्यार प्रहार गरि हत्या गरेको बताए । उनलेे घटनाको अनुसन्धान भइ रहेकाे बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्