झापाका सात पालिका हरुमा आज स्थानीय बिदा

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

झापाका सात पालिका हरुमा आज स्थानीय बिदा

बैशाख ३ गौरीगञ्ज । बुधबार झापाका अधिकाँश पालिकाहरुले स्थानीय विदा दिएका छन् । आज बैशाख ३ गते रँग सिरुवा तथा बैशागु बथरको अबसरमा झापाका बिभिन्न पालिकाहरुले स्थानिय बिदा दिएका हुन् ।

- Advertisement -
Ad image

झापाको गौरीगञ्ज गाउँपालिका गौरादह नगरपालिका झापा गाँपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाँपालिकाले सिरुवा पर्वको अबसरमा बिदा दिएका हुन भने हल्दिबारी गाउँपालिका र मेचीनगर नगरपालिकाले बैशागु बथर पर्वको अबसरमा आज स्थानिय बिदा दिएका छन् । पालिकाहरुले सुचना जारि गर्दै आज स्थानिय बिदा दिएका हुन् । सिरुवा पर्व कोच आदीबासी लगायतका समुदायहरुले मनाउने गरेका छन् भने बैशागु बथर मेचे समुदाय लगायतकाले मनाउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्