जिल्ला सदस्य मा गौरीगञ्जकी हेमा आचार्यको उम्मेदवारी

पढ्न समय: 0 मिनेट

मँसिर ९, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत गौरीगञ्ज गाउँपालिका को न्यायिक समिति सदस्य हेमा आचार्य ले जिल्ला सदस्य का लागि उम्मेदवारी घोषणा गरेकीरछन्‌।‌ उनि वडा नँ ३ कि जन निर्वाचित वडा सदस्य समेत हुन् । स्थानीय तहको निर्वाचन मा उनि खुल्ला वडा सदस्य तर्फ सबै भन्दा बढि मत पाएर निर्वाचित भएकी वडा सदस्य हुन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्